जडीबुटीबाट ५७ लाख राजस्व सङ्कलन
भदौ २१ । आर्थिक वर्ष ०६९\०७० मा जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट मात्रै रु ५७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
जुम्लाबाट निकासी गरिएका २३ प्रजातिका जडीबुटीमध्ये परिणाम थोरै भएपनि
यार्सागुम्बाबाट १७ लाख ६२ हजार, गुच्ची बाट १ लाख ३६ हजार, जटामसीबाट १८ लाख र धुपीबाट २ लाख ४९ हजार ६८२ राजस्व सङ्कलनराजस्ब कार्यलय जुम्लाले जनाएको छ ।
jadibti
जडीबुटी बिक्रीबाट सङ्कलित राजस्वमध्ये जम्मा रकमको १० प्रतिशत पाँच लाख ७२ हजार जिविस जुम्लामा जम्मा गरिएको र बाँकी ९० प्रतिशत सरकारको सञ्चित कोषमा पुगेको छ ।
साथै यस आव ०७०÷७१ को श्रावण महिनामा यार्साबाट करिब रु १३ लाख ७२ हजार २५० राजस्व सङ्कलन भइरहेको जुम्ला राजश्व कार्यलयले बताएको छ ।

प्रकाशित मिति:
September 06, 2013