• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » फोनमा बोल्दा बोल्दै कोरीयामा नेपालीको मुत्यु
फोनमा बोल्दा बोल्दै कोरीयामा नेपालीको मुत्यु

भदौ १८ । कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ । रोजगारीका  लागी कोरीया गएका  सुनसरी मधेलि -१ का दिपककुमार चौधरी साथीसँग फोनमा बोल्दा बोल्दै ज्यान  गएको हो ।

 गत  आइतबार कम्पनि होस्टेल रहेर फोनमा साथी संग बोलिरहेका बेला एक्कासी  बोहोस भएपछि साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए तर केहिबेर मै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले  जानकारी दिएका छन ।

चौधरी गत मे १ किम्हे औद्योगिक क्षेत्रमा रहेको हान टेक कम्पनीमा कार्यरत थिए । शवलाई  बुसानको अस्पतालमा सोमबार पोष्टमाटम गरिएको छ । प्रहरी र चिकित्सक प्रारम्भिक प्रतिबेदनमा चौधरीको मृत्यु हृदयघातका कारणले ज्यान  गएको  बताइएको  छ ।



प्रकाशित मिति: September 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |