• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » बिना मल्लिकलाई ९ केजी वजन घटाउन चटारो
बिना मल्लिकलाई ९ केजी वजन घटाउन चटारो

नायिका बिना मल्लिकले  अब आउने चलचित्र  सुपर मोडलको  लागि  नौ  केजी  शरिरको तौल  घटाउनु पर्ने भएको छ ।

 त्यसैले अहिले उनी  खानपानमा  विषेश ध्यान  दिन  थालेको बताएकी  छिन् । अहिले उनी  आफुलाई मन पर्ने खानालाई  कम  गर्न थालेकी छिन् ।

 सुपर मोडलको  गीत  सार्वजनिकको अवसरमा उनले यस्तो खुलाशा गरेकी  हुन ।  यसका फिल्मका निर्देशक निर्माता नवीन बत्राले  नै नौ  केजी शरिरको तौल  घटाउनका लागि  निर्देशन  गरेको उनले बताइन ।

अहिले  उनको तौल  ५६ केजी रहेको छ र त्यसलाई ९ केजी  घटाएर ४७  केजी  बनाउन निर्देशकले आग्रह गरेको बताइन् ।

यसका लागी  उनले अहिले डाइटिङमा विशेष ध्यान दिएको बताइन् । सुपर मोडलमा  नायक रुपमा अश्मित पटेल  अभिनय  रहने छन्  । यस चत्रचित्रको  सुपरमोडल  सेक्टेवर २७ देखी प्रदर्शन आउने निर्माण पक्षले  जनाएको  छ ।

प्रकाशित मिति: September 03, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


गजुरेलले खुलाए सम्बन्ध बिच्छेदको का...

कोहलपुर एक्सप्रेसको पहिलो गीत सार्ब...

फस्ट रनर्सअप निशानको पहिलो गीती भिड...

'प्याडम्यान'बाट जोगियो ‘‘पद्मावत’’,...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |