नेपालमा पनि भूकम्पको धक्का
असोज १७ । पूर्वी नेपालमा आज भूकम्पको धक्का महसुस गरिएको छ ।
नेपालबाट नजिकै पर्ने भारतको सिक्किममा गएको भूकम्पले नेपालमा पनि धक्का दिएको हो ।
भूकम्पको धक्का दार्जिलिङ्ग र पूर्वी नेपालमा महसुस गरिएको बताइएको छ ।
११ बजेर ४३ मिनेटको समयमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि सिक्किममा त्रास पैदा भएको छ ।

प्रकाशित मिति:
October 03, 2013