नुवाकोटको चुनावी सभा स्थान नजिकै बम
कात्तिक १३ । काँग्रेस नेता अर्जुन नरसिंह केसीले सभालाई सम्बोधन गर्ने नुवाकोटको कुमरी गाविसमा बम फेला परेको छ ।
काँग्रेसले चुनावी सभा गर्ने स्थान नजिकै बम भेटिएको प्रहरीले जनाएको छ ।
बस देखिएपछि स्थानिय काग्रेश कार्यकर्ताले प्रहरीलाई खबर गरेपछि नेपाली सेनाको टोलीले बम निष्क्रिय बनाएको छ ।

प्रकाशित मिति:
October 30, 2013