• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मुग्लिङको पुलबाट बस खस्यो, ५ को मृत्यु दुई दर्जन बढी घाइते
मुग्लिङको पुलबाट बस खस्यो, ५ को मृत्यु दुई दर्जन बढी घाइते

कात्तिक ६ । मुग्लिन सडकखण्डमा आज एक यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन बढी घाइते भएका छन् ।

धरानबाट राजधानी आउँदै गरेको बा २ ख ९८८७ नम्बरको बस मुग्लिनको चण्डीभञ्ज्याङ पुलबाट तल खोलामा खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर अस्पतालका साथै अन्य अस्पतालहरुमा समेत पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।

बस खोचमा खसेकाले उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ । दुर्घटनामा स्थलमा अहिले पनि शसस्त्र,नेपाल प्रहरी,नेपाली सेना र स्थानीयले उद्दार कार्य जारी राखेका छन् ।

प्रकाशित मिति: October 23, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |