पार्टी कार्यकर्ताको धम्कीपछि कांग्रेस उम्मेदवारी फिर्ता
असोज १५ । नेपाली ले बाजुराबाट संविधानसभा सदस्य पदको उम्मेदवारीका लागि टिकट दिएका नेता देवराज जोशीले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका छन् ।
आफ्नै पार्टी कार्यकर्ताबाट काठमाडौँमा घर घेरेको र चुनाव हराउने धम्की आएपछि चुनाव हार्नुभन्दा जित्ने मान्छेलाई दिनु भनेर टिकट फिर्ता गरेको सभासद देवराज जोशीले बताएका छन ।
उनी २०४८ को आम निर्वाचनमा र २०६४ को संविधानसभा चुनावबाट पनि कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार भएर जितेका थिए ।रासस

प्रकाशित मिति:
October 01, 2013