पारसको दशैंमा घर आउने योजना रोकियो
असोज २१ । पूर्वयुवराज पारस शाह दशैंमा नेपाल आउने भनिएपनि अब नआउने भएका छन् ।
उनी घटस्थापनाको दिन नेपाल आउने बताइएको भएपनि अन्तिममा उनको नेपाल आउने कार्यक्रम रद्ध भएको हो । उनी अहिले थाइल्यान्डको चाङचाइ सधार केन्द्रमा उपचाररत अवस्थामा छन् ।
पूर्व राजाको परिवार र मुमा रत्नले पनि पारस दसैंमा घर आउने आशा गरेका थिए । सवैले आशा गरेपनि अकस्मात् भ्रमण रद्द भएको राजपरिवारलाई उदृत गर्दै समाचारपत्रले खबर छापेको छ ।
यसअघि थाइल्यान्डकी कन्निका चाइसानसँग प्रेममा परेका पारसले उनलाई पनि नेपाल लिएर आउने चर्चा चलेको थियो । तर परिवारले भने सो कुरा निराधार रहेको बताएका छन् ।

प्रकाशित मिति:
October 07, 2013