चुनाव विरुद्ध लिम्बुवानद्धारा पूर्वाञ्चल बन्द
असोज १७ ।संबिधानसभाको मनोनयन प्रक्रियालाई अवरोध गर्न संघीय लिम्बुवान राज्य परिषद्ले पूर्वका ९ जिल्ला बन्द गराएका छन् ।
बन्दका कारण पाँचथर ,ताप्लेजुङ, , इलाम, मोरङ, धनकुटा, लगायतका जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् ।
मनोनयन दर्ताको विरोध स्वरुप लिम्बुवान क्षेत्रका जिल्ला निर्वाचन कार्यालय अगाडि संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले धर्ना र विरोध गरिरहेका छन्।
यातायात बन्द हुँदा नजिकिदै गरेका दशैंमा आवतजावत गर्ने सर्वसाधारण मर्कामा परेका छन् ।

प्रकाशित मिति:
October 03, 2013