रूकुममा कांग्रेस एमाओवादीबीच झडप, केही घाइते
कात्तिक २८ । निर्वाचनको विषयलाई लिएर रुकुममा कांग्रेस र एमाओवादी कार्यकर्ताबीच झडप भएको छ ।
बुधबारर दिनभरी भएको झडपमा काग्रेस महासमिति सदस्य खड्ग बहादुर डाँगी ,कार्यक्रम हेर्न पुगेकी ६८ बर्षीया एक बृद्ध गम्भीर घाइते भएका छन् ।
एमाओवादीले एकतर्फी रुपमा आक्रमण गरेको र नेपाली कांग्रेस क्षेत्र न २ ले रूकुमको सिम्लीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न पुगेका काग्रेस उम्मेदवार गोपाल जी जगं शाहलाई एमाओवादीका कार्यकर्ताहरुले दिनभर कार्यक्रम स्थलमै घेराउ गरी राखेको कांग्रेसले जनाएको छ ।
मंगलबार गराइला गाविसमा सम्पन्न कार्यक्रम सकेर सिम्ली पुगेका शाहलगाएत दर्जन बढि कांग्रेसका जिल्ला नेताहरुलाई दिनभर बाहिर निस्कन नदिएर थुनेको कांग्रेस महासमिति सदस्य खड्गबहादुर डाँगीले जानकारी दिए।
तर एमाओवादीले भने कांग्रेस आफैले झगडाको निहू खोजेको जनाएको छ ।

प्रकाशित मिति:
November 14, 2013