पागामा प्रचण्डलाई कालो मोसो
नेवारी भाषाको एक पत्रिका एमाओवादी कार्यकर्ताले प्रचण्डकै अगाडी किर्तिपुरस्थित पागामा कब्जामा लिएर च्यातेपछि प्रचारका लागि टासिएको प्रचण्डको पोष्टरमा स्थानीयद्धारा कालो मोसो दलिएको अवस्थामा ।
प्रकाशित मिति:
November 07, 2013