• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » कांग्रेस र एमाओवादी झन् झन् नजिक
कांग्रेस र एमाओवादी झन् झन् नजिक

पुस ४ । चुनावपछि पहिलो दल बनेको कांग्रेस र तेस्रो दलमा खुम्चिएको एमाओवादीबीचको दुरी नजिकिएको छ ।

संविधानसभा प्रवेशको लागि एमाओवादीले राखेका सर्तमाथि प्याकेजमै सहमति गर्न कांग्रेस लगभग सहमत भएको समेत भएको छ ।

बुधबार साँझ भएको भेटबार्तामा कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड प्याकेज सहमतिमा सहमतिनजिक पुगेका हुन् ।

संविधानसभा समिति बनाएर निर्वाचनमा भएको धाँधलीबारे छानविन गर्ने, सहमतिको आधारमा संविधान जारी गर्ने ,नयाँ सरकारपछि उच्चस्तरीय राजनीतिक समिति बनाएर त्यसको संयोजक एमाओवादी अध्यक्ष प्रचण्ड हुनेमा दुई पार्टी सहमतिनजिक पुगेको स्रोतले बतायोको नयाँ पत्रिकामा खबर छ ।

एमालेले राष्ट्रपतिको मुद्धा उठाएपछि कांग्रेससँग कुरा नमिलिरहेको अवस्थामा पहिलो र तेस्रो दल भने नजिक भएर अघि बढ्ने संकेत देखिएको छ ।

प्रकाशित मिति: December 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |