• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » एमाओवादी प्रतिपक्षमा बस्छ : रायमाझी
एमाओवादी प्रतिपक्षमा बस्छ : रायमाझी


 काठमाण्डौ पुस ३ । एकीकृत माओवादीका नेता दोस्रो संविधानसभाबाट संविधान जारी गर्नु फलामको च्यूरा चपाउनु सरह हुने बताउदै अहिले सम्म आफूहरुले सरकारमा जाने कुरा नसोचेको भन्दै उनले संविधानसभामा सहभागी हुँने तर सरकारमा सहभागी नहुँने बताए ।


  राजधानीमा  आयोजित एक कार्यक्रममा  रायमाझीले सो कुरा बताएका हुन ।

धाँधलीको छानविनको विषयमा दलहरु सहमतिको नजिक रहेको भन्दै सहमतिपछि आफूहरुले निर्वाचन आयोगलाई समानुपातिक तर्फको नाम बुझाउने बताए ।

प्रकाशित मिति: December 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |