• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » नयाँ राष्ट्रपति हुनैपर्ने ओलीको अडान
नयाँ राष्ट्रपति हुनैपर्ने ओलीको अडान

काठमाडौं ३ पुस । नेकपा एमालेका नेता केपी शर्मा ओलीले   मूलुकमा नयाँ  राष्ट्रपति हुनु पर्ने बताएका छन् । उनले भने- 'हिजोको संविधानसभाले हिजोको राष्ट्रपति छान्यो, आजको संविधानसभाले अहिले राष्ट्रपति छान्छ ।'

संविधान र सरकार निर्माणको लागि दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियानका सदस्यहरुसँग कुरा गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

सरकार निर्माणको सन्दर्भमा कुरा गर्दै नेता ओलीले  सरकारको नेतृत्व लिन आफू र आफ्नो पार्टी तयार भएको  समेत बताए । 

समानुपातिकको नाम बुझाउने समय अब थप्न नहुँनेमा उनले जोड दिए । नेता ओलीले थपे समानुपातिकको  सूचि बुझाउने समय थप्नु भनेको प्रक्रिया लम्ब्याउनु मात्रै हो । म्याद थप्दैमा दलले पाएको सिट नबढ्ने उनको कथन थियो ।  ओलीले एमाओवादीले भने जस्तो स्वतन्त्र छानविन आयोग गठन नहुने त्यो संसदीय आयोग नै गठन हुने स्पष्ट पारे ।

एमाओवादीले भने- 'जस्तो आयोग संसदबाटै गठन हुन्छ । त्यो आयोगले दिएको सुझावको आधारमा भविष्यमा हुने चुनावमा त्यस्ता गल्ती कमजोरी सुधार्ने हो, अहिले केही हुँदैन ।'

प्रकाशित मिति: December 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |