धुम थ्री ले रिलिज हुनु अगाबै ५०० करोड कमायो
बलिउड चर्चित नायक अमिर खानद्धारा अभिनय गरेको चलचित्र धुम थ्री ले रिलिज हुनु अगाडी अहिले सम्म बलिउडका सबै रेकर्ड लाई उछिनेको छ ।
चलचित्र धुम थ्री ले अहिले सम्म अग्रिम बुकिंग बाट ५०० करोड रुपौया भन्दा बढि आम्दानी गरीसकेको छ ।
धुम थ्री ले रिलिजको एक दिन अगावै अहिले सम्म करिब ८० प्रतिशत टिकट बिक्रि गरेको जनाएको छ ।
धुम थ्री भारतमा ४००० पर्दामा लाग्ने र बिदेशी ७०० भन्दा पर्दामा एकै पटक प्रर्दशनमा आउने तयारी भइरहेको छ ।
चलचित्र धुम थ्री मा सुपर भारतिय सुपर स्टार आमिर खान अभिषेक बच्चन, उदय चोपडा, कट्रिना कैफ र जैकी श्राफ मुख्य भूमिकामा छन् ।
आमिर खान यस चलचित्रमा भिलेनको रुपमा देखा परेका छन् । फिल्ममा बलिउडका सबै रेकर्ड तोड्ने अपेक्षा राखिएको छ ।
यसै गरी चलचित्र धुम ३ लाई गोपीकृष्ण इन्टरटेनमेन्टले ३ करोड २० लाख तिरेर एन्डभान्सका रुपमा लिएको छ । यदी यो कारोबार बढेमा प्रतिशतका आधारमा लेनदेन हुने छ ।
धूम ३ नेपालका करिब सयभन्दा बढी हलमा लाग्ने तयारी भइरहेको गोपीकृष्ण इन्टरटेनमेन्ट जनाएको छ । फिल्म शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदैछ ।

प्रकाशित मिति:
December 19, 2013