• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » वरिष्ठ पत्रकार रमेश घिमिरेको निधन
वरिष्ठ पत्रकार रमेश घिमिरेको निधन

 पुस ४ । पचास वर्षभन्दा लामो समयदेखि कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार रमेश घिमिरेको ८२ वर्षको उमेरमा बुधबार निधन भएको छ

विसं १९८२ मङ्सिर १५ गते जन्मनु भएका पत्रकार घिमिरे केही समयदेखि अस्वस्थ भई हेटौँडामा बस्दै आउनुभएको थियो ।

पत्रकार  घिमिेर  जनकपुर बाट प्रकाशित  हुने  धनुषा साप्ताहिकको सम्पादक\प्रकाशक हुनुहुन्थ्यो ।

पत्रकार घिमिरेको आजै अन्तिम  सस्कार गरिने  पारिवार  निकट स्रोतले जनाएको छ । 

प्रकाशित मिति: December 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |