'अष्ट ज'मा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति
पुस २१ । अष्ट ज बचत तथा ऋण सहकारी संस्था विशेष साधारणसभाबाट अष्ट ज कृषि सहकारीमा रुपान्तरित भएको छ । काठमाडौको धोबीधारास्थित अष्ट ज को केन्द्रिय कार्यालयमा पुस २१ गते (आइतबार) सम्पन्न विशेष शाधारण सभाले निवर्तमान उपाध्यक्ष यूवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
नवनिर्वाचित कायर्समितिको उपाध्यक्षमा मित्र राना, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भूपराज भूषाल र सदस्यहरुमा प्रकाश गिरी, नेहा शर्मा, डा. उद्धव खड्का र कृष्णराम मगराती चयन भएका छन् । त्यस्तै पुष्कर केसीको संयोजकत्वमा पदम कुँवर र संगीता भूसाल सदस्यहरु रहनुभएको लेखा समिति र मित्र रानाको संयोजकत्वमा रविन्द्रमणि गिरी र सिता चुदाली सदस्यहरु रहेको ऋण समिति गठन भएको छ ।
साधारणसभाले अष्ट ज अभियान नेपालका केन्द्रिय अध्यक्ष लोककृष्ण भट्टराई, अष्ट ज अभियान नेपालका उपाध्यक्ष तथा अष्ट ज सहकारीका पूर्वअध्यक्ष शिव अधिकारी, अष्ट ज अभियान नेपालका केन्द्रिय सचिव डा. विष्णु चापागाई, कृषि विभागका पूर्वमहानिर्दशक तथा अष्ट ज अभियन्ता डा. खेम शर्मा पौडेल र अष्ट ज अभियान नेपालका केन्द्रिय अभियन्ता रामलाल श्रेष्ठ लगायतको सल्लाहकार समिति गठन गरेको छ ।
कार्यक्रममा अध्यक्ष शिव अधिकारीको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष भूपराज भूसालले प्रस्तुत गरेको आर्थिक तथा अभियन्ता देबेन्द्र पौडेलले प्रस्तुत गर्नभएको नाम तथा विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
नेपालको दिगो आर्थिक विकासका लागि कृषि ब्यवसायीकरणको रारष्ट्रिय जागरणमा कृयाशील हुँदै आएको अष्ट ज अभियान नेपालको लक्ष्य उद्येश्य र भावलाई आत्मसाथ गर्नेगरि अभियानसंग जोडेर सहकारी सञ्चालन गर्न वाञ्छनिय देखिएकाले अष्ट ज बचत तथा ऋण सहकारी संस्थालाई अष्ट ज कृषि उत्पादन तथा बजार ब्यवस्थापन केन्द्रिय सहकारी संस्था लि.(Asta Ja Agriculture Production and Market Management Central Co-operative Ltd) को रुपमा रुपान्तरण गरिएको हो । अष्ट ज अभियान नेपालको एउटा पाटोका रुपमा वि.सं २०६९ मंसिरमा स्थापित अष्ट ज बचत तथा ऋण सहकारी संस्था कृषि सहकारीमा परिवर्तित भएको हो । हाल यस कृषि सहकारी संस्थामा ८७ जना सेयर सदस्यहरु रहेका छन् ।
कार्यक्रममा लोककृष्ण भट्टराई, अष्ट ज अभियान नेपालका उपाध्यक्ष तथा अष्ट ज सहकारीका पूर्वअध्यक्ष शिव अधिकारी, महासचिव निलकण्ठ तिवारी, अष्ट ज अभियान नेपालका केन्द्रिय सचिवद्धय डा. विष्णु चापागाई, चन्दा थापा, केन्द्रिय सदस्य तथा अभियन्ता माधव अधिकारी, कृषि विभागका पूर्वमहानिर्दशक तथा अष्ट ज अभियन्ता डा. खेम शर्मा पौडेल , अभियन्ता उपेन्द्र घिमिरे अष्ट ज अभियान नेपालका केन्द्रीय अभियन्ता रामलाल श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति:
January 05, 2014