• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » रहेनन् प्रसिद्ध गीतकार गौचन
रहेनन् प्रसिद्ध गीतकार गौचन

पुस २० ।  नेपालका  प्रसिद्ध गीतकार विनोद गौचनको निधन भएको छ।आज  बिहान पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५८ वर्षको उमेरमा निधन भएको छ ।

छातीको इन्फेक्सन र पिसाव नलीमा समस्याका कारण उनी लामो समयदेखी पिडित थिए ।


गौचनद्धारा रचित गीतहरुमा जति माया लाए पनि ......., तगारोमा रुमाल राखि बाटो....... कस्तो ठाउँमा फूल्यौ तिमी टिप्नै गारो भो....... लगायतका  लगाएतका गित  सर्वसाधरणका मुखबाट गुञ्जिएका पाईन्छ।

गौचनको भोली  अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ । 

प्रकाशित मिति: January 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
गृह पृष्ठ |