• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट
राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट

पुस २५ । राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट परेको छ । संविधानसभा निर्वाचनमा प्राप्त नयाँ जनादेशअनुसार दुवैलाई हटाउन माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई हटाएर नयाँ निर्वाचन हुनुपर्ने दायर रिटमा माग गरिएको छ ।

दुई वर्षका लागि निर्वाचित राष्ट्रपतिको म्याद संविधानसभाको म्याद थपिएसँगै थपिएको र अब नयाँ जनादेशमा राष्ट्रपतिलाई हटाउनुपर्ने दाबी रिटमा छ ।

कांग्रेस राष्ट्रपति परिवर्तन नगर्ने पक्षमा देखिएको छ भने एमाले एमाओवादी नयाँ जनादेश अनुसार राष्ट्रपतिको निर्वाचन गराउने पक्षमा उभिदैं आएका छन् ।

प्रकाशित मिति: January 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |