• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ब्राउन सुगरको कारोबार गर्ने व्यक्ति पक्राउ
ब्राउन सुगरको कारोबार गर्ने व्यक्ति पक्राउ


 पुस २३ । बाँकेको  जयसपुर—४ बाट प्रहरीले १३ ग्राम लागुपदार्थ ब्राउनसुगरसहित सोमबार साँझ एक जनालाई पक्राउ गरेको छ ।


 भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थान निवासी ५५ वर्षीय लतिब पठानलाई सो लागुऔपदार्थसहित पक्राउ गरेको हो ।

    पक्राउ आरोपीमाथि लागुऔपदार्थ ऐनअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले बताएका छन् । -रासस

प्रकाशित मिति: January 07, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


चिनियाँ कम्पनीद्धारा निर्मित कलङ्की...

अदुवा निकासी प्रतिबन्ध खुल्ला

बाम गठबन्धनलार्इ बाईपास गरेपछि लागे...

आज बेलुकी चन्द्रग्रहण, कुन राशिले ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |