• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » धुम थ्रीले विश्वभरबाट ८ अरब कमायो
धुम थ्रीले विश्वभरबाट ८ अरब कमायो

बलिउड चलचित्र धुम थ्री ले रिलीज भएको दोस्रो सातामा पनि  बक्स अफिसमा धुम मच्चाइ रहेको छ।

चलचित्र धुम थ्रीले  अहिले सम्म ५ अरब (नेपाली ८ अरब) भन्दा बढि कलेक्शन गरेको जनाएको छ ।

धुम थ्रीले १७  दिनमा विश्वभरीबाट ५०१.३५ करोड भारतिय रुपैया कमाइसकेको जनाएको छ ।

धुम थ्रीले  भारतमा ३५२ करोड  र  बिदेशमा १५० करोड  गरी ५०२  करोड  भारतिय रुपौया भित्राएको बलिउड बक्स अफिसले बताएको छ ।

यसरी दिन प्रति दिन धुम थ्रीको सफलताले अहिले बलिउडमा अमिरको चर्चा विश्वभर  फैलिएको छ । 

प्रकाशित मिति: January 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |