• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » कोइरालाले भने– 'सहमतीय नभए बहुमतीय सरकार'
कोइरालाले भने– 'सहमतीय नभए बहुमतीय सरकार'

माघ १७ ।  नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमतीय सरकार नबने बहुमतीय सरकार बन्ने अभिव्यक्ति सार्वजनिक दिएका छन् । कोइरालाले माघ १९ गतेभित्र सहमतीय सरकार नबने बहुमतीय सरकार बन्ने बताएका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनको आजदेखि नारायणगढमा सुरु भएको केन्द्रीय विधान अधिवेशनको उद्घाटन गर्दै कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सबै दल तयार रहेको समेत बताएका छन् ।

कार्यक्रममा उनले संविधान निर्माणमा सबै दल एकमत देखिएको भन्दै उनले ६ महिनाभित्रमा संविधानको मस्यौदा तयार गरिने पनि बताएका छन् ।

प्रकाशित मिति: January 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |