• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » मैले कुनै पद मागेको छैन :भट्टराई
मैले कुनै पद मागेको छैन :भट्टराई

पुस २३ । एकीकृत नेकपा माओवादीका उपाध्याक्ष डा.बाबुराम भट्टराईले संचार माध्यमहरुमा समाचार र टिप्पणीहरु आएको प्रति गम्भीर आपत्ती जनाएका छन् ।

 भट्टराईले पार्टीभित्र आफूले लोकतान्त्रीकरणको मोडेल खोजिरहेको तर कुनै पदको भागवण्डा नखोजेको बताएका छन् । यसैगरी  उनले राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको  आविष्कार गरेर आरोप लगाएका छन् ।

उनले  उस्ता समाचार बिष्लेषण जुन सुकै स्रोतबाट प्रवाहित भएको भए पनि सरासर गलत, भ्रामक र पदनियतपूर्ण भएको विज्ञप्ति मार्फत व्यक्त  गरेका छन् ।

डा.बाबुराम भट्टराईको प्रेस वक्तव्य

प्रकाशित मिति: January 07, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |