एमाओवादी नेता भट्टराई र अमेरिकी राजदूत बिच भेटवार्ता
पुस २२ । एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडे बिच भेटवार्ता भएको छ ।
भट्टराई निवास सानेपामा भएको भेटमा राजदूत बोडेले संविधानसभाको पहिलो बैठक, संविधान र सरकार निर्माण तथा आर्थिक विकासका एजेन्डाका विषयमा छलफल भएको थियो।
भेटमा डा भट्टराईले आफ्नो पार्टी सरकारमा नजाने, सरकार निर्माण गर्ने र गिराउने खेलमा नलाग्ने ,यसैगरी भट्टराईले अब चाँडै नै संविधानसभा बैठक बोलाएर एक वर्षभित्रमा संविधान निर्माणमा लाग्ने बताएको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले बताएका छन्

प्रकाशित मिति:
January 06, 2014