• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » गैँडाको आक्रमणबाट एकको मृत्यु
गैँडाको आक्रमणबाट एकको मृत्यु

 पुस २६ । चितवनको मंगलपुर–८ का ४५ बुद्धिमान थापाको
गैँडाले हानेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गलमा घाँस काट्न गएका बेला २५ पुसमा थापालाई गैँडाले आक्रमण गरेको थियो ।

गम्भीर अवस्थामा फेला परेका उनको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

मंगलपुरमा रहेको सामुदायिक वनमा गैँडा र बाघको बासस्थान बढ्दै गएको छ । जसका कारण गएको वर्ष पनि वन्यजन्तुले एक जनाको ज्यान लिएको थियो भने पटकपटक मानिसलाई घाइते बनाइरहेका छन् । (रासस)

प्रकाशित मिति: January 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |