• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » मलेसियामा धमाधम निसामामा पर्दै विदेशी कामदार
मलेसियामा धमाधम निसामामा पर्दै विदेशी कामदार

माघ ४ । मलेसियामा अवैध रुपमा बसोबास गर्दै आएका विदेशी कामदार निशानामा पर्ने भएका छन् ।  मलेसिया सरकारले सोमबार रातिदेखि गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारविरुद्ध देशव्यापी धरपकड थाल्ने चेतावनी दिएको छ ।

 मलेसिया सरकारले सम्वन्धित देशका राजदूतावासलाई पत्र लेखेर सोमवार राति १२ वजेदेखि देशब्यापिरुपमा धरपकड सुरु हुने जानकारी दिईसकेको छ ।

पटक पटक बैध हुन अवसर दिएपनि अझै १० लाख विदेशी कामदार गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान गर्दै धरपकडको शुरुवात गर्न लागेको बताइएको छ । यसबाट हजारौं नेपाली समेत प्रभावित हुने जनाइएको छ । नेपाली कामदारहरु समस्यामा नपरुन भनेर आइतबार पनि नेपाली दूतावास खुल्ला गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: January 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
गृह पृष्ठ |