• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » राष्ट्रपतिको आदेश– 'बहुमतीय सरकार गठन गर'
राष्ट्रपतिको आदेश– 'बहुमतीय सरकार गठन गर'

माघ २० । सहमतीय सरकार गठन प्रक्रिया असफल भएपछि राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि व्यवस्थापिका संसदलाई आह्वान गरेका छन् ।

अन्तरिम संविधान २०६३ को धारा ३८९१० अनुसार राष्ट्रपति यादवले  सात दिनको समय दिएर यही माघ १२ गते सहमतीय सरकार गठनका लागि आह्वान गरेका थिए । सहमतीय सरकार गठनका लागि ठूलो दलका हैसियतले नेपाली कांग्रेस पहल गरे पनि संसदमा रहका केही दलले प्रतिपक्षमा बस्ने जनाएपछि सहमतीय सरकार गठन प्रक्रिया असफल बनेको हो  ।

तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी र चौथो दल राप्रपा नेपालले प्रतिपक्षमा बस्ने निर्णय लिएका थिए । दोस्रो ठूलो दल एमाले भने सरकारमा जान तयार रहेको छ । 

प्रकाशित मिति: February 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |