• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » निर्देशक डा. भगवानको राजीनामा स्वीकृत
निर्देशक डा. भगवानको राजीनामा स्वीकृत

काठमाडौं २५ माघ । त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाको राजीनामा स्वीकृत गरेको छ ।

प्रा. डा. केसी चौथो पटक अनसन सुरु बस्ने तयारी गरिहदा कोइरालाले सरकार र त्रिवि पधिकारीबाट उचित सहयोग नभएको भन्दै शुक्रबार राजिनामा दिएका थिए ।

 राजिनामा दिएपछि त्रिवि कार्यकारिणी परिषद्ले शनिबार उनको राजिनामा स्वीकृत गरेको उपकुलपति हिराबहादुर मर्हजनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: February 08, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |