• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » टेलिकम मोबाइल सेवामा ५० प्रतिशत छुटको घोषणा
टेलिकम मोबाइल सेवामा ५० प्रतिशत छुटको घोषणा

काठमाडौं, माघ ।  दशौं बार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीलाई ५० प्रतिशत छुट दिने भएको छ ।

टेलिकममले आफ्नै नेटवर्क भित्र हुने कलमा हरेक कलको महशुल दरमा ५० प्रतिशत छुट दिने भएको हो ।

यो सुविधा जीएसएम र सीडीएमए मोबाइलको पोष्टपेड र प्रिपेड दुवैमा दिन लागेको टेलिकम प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो सुविधा माघ २१ देखि २३ गते सम्म रहने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: February 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |