• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » पार्टीभित्रको विवादले संविधानमा असर पार्न हुन्न : नेपाल
पार्टीभित्रको विवादले संविधानमा असर पार्न हुन्न : नेपाल

फागुन १७ ।  नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका आन्तरिक विवादले नयाँ संविधान निर्माणमा असर पार्न नहुने बताए ।

आज पेप्सीकोलास्थित नेक्सस् इन्टरनेसनल एकेडेमीको आठौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले भने, 'अहिले हरेक पार्टीभित्र विवाद छ तर सबै मिलेर एकताबद्ध भई मुलुकलाई अघि बढाउनु जरुरी छ।'

नेता नेपालले जनादेशअनुसार नेपाली काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने बताए । नेपाली संस्कार र संस्कृतिप्रति गौरवबोध गर्न आग्रह गर्दै उनले जातजातिका आधारमा विभाजन गरेर मुलुकलाई खाडलमा धकेल्न नहुने बताए। कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। रासस

प्रकाशित मिति: March 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |