• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एमाओवादीले तयार गर्यो उपनिर्वाचनका लागि उम्मेदवार
एमाओवादीले तयार गर्यो उपनिर्वाचनका लागि उम्मेदवार

एकीकृत माओवादीले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

एमाओवादीले काठमाडौं क्षेत्र नम्बर २ मा लिलामणी पोख्रेल, चितवन ४ मा खुशीराम पाख्रिन, बर्दिया १ मा भुवन चौधरी र कैलाली ६ मा रामसमज रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गत मंसिर ४ गते सम्पन संविधानसभाको निर्वाचनमा दुई स्थानमा विजयी सभासदहरुले छाडेको एक–एक स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: May 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |