• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » रमेश खरेललाई कारवाही गर्न समिति गठन
रमेश खरेललाई कारवाही गर्न समिति गठन

जेठ ११ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको छ । एआइजी बढुवामा चलखेल सम्बन्धी उनको अभिव्यक्तिका विषयमा छानबिन गर्न उक्त समिति गठन गरिएको हो ।

डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको र खरेलका गतिविधिहरुको समेत छानबीन गरी कस्तोखालको कारवाही गर्ने भन्ने राय सहितको प्रतिवेदन पेश गर्ने बताइएको छ ।

एसएसपी खरेलले शनिबार एक कार्यक्रममा एसएसपी खरेलले केही डीआइजीहरु पैसाको ब्रिफकेश बोकेर एआइजीमा बढुवा हुनका लागि नेता र मन्त्रीको घरमा धाइरहेको बताएको भनेर मिडियामा आएपछि उनी विवादित छन् ।

प्रकाशित मिति: May 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |