• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » एमाओवादी निर्वाचनः भट्टराईसहित २७ जनाद्धारा बहिस्कार, १६ मत बदर
एमाओवादी निर्वाचनः भट्टराईसहित २७ जनाद्धारा बहिस्कार, १६ मत बदर

जेठ ११ । एमाओवादीमा पोलिटब्यूरो चयनका लागि भएको निर्वाचन बरिष्ठ नेता डा. बाबुराम भट्टराईसहित उनी पक्षीय २७ जना नेताले मतदान प्रक्रिया बहिष्कारको घोषणा गरेका छन् । उक्त मतदान प्रक्रियमा अन्य १६ मत बदर भएको छ ।

नेतृत्वका लागि भएको निर्वाचनको मतगणना पनि सकिएको छ । जस अन्तर्गत केही पूर्व पोलिटब्यूरो सदस्यहरु पराजित भएका छन् ।

एमाओवादीले बनाएको निर्वाचन कार्यविधि अनुसार १५१ जनाले ५१ पोलिटब्युरो र ५१ पोलिटब्युरोले १७ स्थायी समिति सदस्य निर्वाचित गर्नेछन् । १७ स्थायी समिति सदस्यले ८ पदाधिकारी चुन्ने प्रावधान छ ।

प्रकाशित मिति: May 25, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |