• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » बाबुराम उपाध्यक्षमै फर्कने, महरालाई सचिव, रायमाझीलाई दलको उपनेता
बाबुराम उपाध्यक्षमै फर्कने, महरालाई सचिव, रायमाझीलाई दलको उपनेता

जेठ ५ । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराई पुनः पार्टी उपाध्यक्षकै रुपमा नेतृत्वमा फर्कने भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता भट्टराईबीच यस्तो सहमति जुटेको हो । उनीहरुबीच दाहाल, भट्टराई, नेता नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महराको पाँच जनाको हेडक्वाटर गठन गर्ने पनि सहमति भएको स्रोतले जनाएको छ ।

महरालाई सचिव र बाबुराम पक्षधर टोप बहादुर रायमाझीलाई दलको उपनेता बनाइने बताइएको छ । भट्टराई पक्षधरले भने अझै पनि सहमति नभएको बताउँदै आएका छन् ।

राष्ट्रिय सम्मेलनका क्रममा केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका भट्टराईसहित १५ जना नेता केन्द्रीय समिति बैठकमा सहभागी भएका छैनन् । 

प्रकाशित मिति: May 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |