• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » साताको दोस्रो दिन पनि नेप्से ओरालो
साताको दोस्रो दिन पनि नेप्से ओरालो

जेठ ५ । साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.९२ प्रतिशतले घटेको छ ।

नेम्से आरोलो लागेपनि कारोबार उल्लेख्य भएको छ । सोमबार नेप्सेमा ३८ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो । नियमित रुपमा माथि जाने तथा तल झर्ने प्रक्रिया अन्तर्गत बजार घटेको हो । प्रायः जसो साताको पहिलो र दोस्रो दिन बजार ओरालो लाग्ने गर्दछ ।

आइतबार झैं सोमबार पनि बिमा सुचांक बढी ओरालो लागेको छ । उक्त दिन बिमा उपसुचक ९८.९२ अंकले ओरालो लागेको छ। यसपछि होटल समूह १२.०९ अंक, अन्य समूह १०.५७, बैंकिङ ३.४ र फाइनान्स समूह १.६६ अंकले घटेको छ।

प्रकाशित मिति: May 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |