• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » नेपाललाई पनि भारतमा गाभ्ने योजनाको खुलासा
नेपाललाई पनि भारतमा गाभ्ने योजनाको खुलासा

जेठ ५ । दक्षिणी छिमेकी राष्ट्र भारतले नेपाललाई पनि आफ्नो मुलुकमा गाभ्न खाजेको रहस्य खुलासा भएको छ । यसअघि नेपालकै भूमि सिक्मिमलाई भारतले आफ्नो मुलुकमा विलय गरिसकेको छ । सिक्किमको विलयलगत्तै भारतले नेपालको तराई पनि गाभ्ने योजना बनाएको खुलासा पुस्तकमार्फत सार्वजनिक भएको हो ।

भारतीय खुपिया एजेन्सी रिसर्च एनड एनालाइसिस विंग्स (र) का पूर्व अधिकारी आरे आयदवले 'मिसन र' नामक पुस्तकमार्फत यस्तो खुलासा गरिदिएका हुन् ।

प्रधानमन्त्री इन्दिरा गान्धिको पालामा तराई टुक्राएर भारतरमा गाभ्ने अपरेसनको खाका बनाइएको थियो गान्धिले तराईतराई टुक्राएर गाभ्ने अपरेशनको जिम्मा ‘र’का संस्थापक प्रमुख रामेश्वर नाथ(आरएन) काओलाई दिएकी थिइन ।

तर, आन्तरिक राजनीतिक अतारचढावले योजना सफल नभएको दावी यादवले आफ्नो पुस्तकमा ‘मिसन र’मा गरेका छन् । यादवले सन् १९७३मा ‘र’मा भर्ति भएर लामो समय काम गरेका थिए ।

२६ अप्रिल १९७५ मा सिक्किम भारतमा गाभिएपछि नेपालमा चिनियाँ उपस्थिति बढेको विश्लेषणसहित काओलगायतको टिम तराईलाई टुंग्याउने योजना बनाएको पुस्तकमा उल्लेख छ । 

प्रकाशित मिति: May 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |