• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » चक्कु हानेर १० लाख लुटियो
चक्कु हानेर १० लाख लुटियो

फोटोः फाइल
जेठ ३ । जनकपुरमा चक्कु प्रहार गरी मनिचेन्जरबाट करिब १० लाख लुटिएको छ । 

जनकपुरको विद्यापती चोकमा शनिबार दिउँसो तीन जनाको समूहले रेजा मनीचेञ्जरका सञ्चालक मोहम्मद हमिद रेजलाई चक्कु हानेर लुटेका हुन् । 

लुटेराहरुको पहिचान हुन सकेको छैन भने घाइते हमिदको जानकी हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएपनि अहिलेसम्म कोही पनि पक्राउ पर्न सकेका छैनन् ।

प्रकाशित मिति: May 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |