• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » नेम्से साँढे तीन अंकले ओरालो
नेम्से साँढे तीन अंकले ओरालो

जेठ ४ । नेपाल स्टक एक्सचेन्ज साताको पहिलो दिन आइतबार ओरालो लागेको छ । अघिल्लो दिनको तुलना भन्दा ओरालो लागेर खुलेको बजार अन्तिम समयसम्म पनि उकालो लाग्न सकेन । 

दिनभरमा नेप्से साँढे तीन अंकले ओलिएर ८४९ अंकमा रोकियो । इन्स्योरेन्स, बाणिज्य बैंक, विकास बैंक, अन्य र होटल समूहको सेयर परिसूचक बढ्न नसकेको हो ।

आइतबार बजार नबढे पनि ३६ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

उक्त दिन सबैभन्दा इन्स्योरेन्स समूह बढी घाटामा देखियो । लाईफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ७० रुपैयाँले, एशियन लाईफको प्रतिकित्ता ५० रुपैयाँले, नेशनल लाइफको ५० रुपैयाँले, प्रुडेन्सियलको ४३ रुपैयाँले, प्राइम लाइफको २० रुपैयाँले र एनएलजीको २९ रुपैयाँले सेयर मुल्य घटेको छ भने नेपाल लाइफको सेयर मुल्य भने प्रतिकित्ता ७५ रुपैयाँले बढेको छ।

प्रकाशित मिति: May 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |