• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News, photo Gallary » १९ विद्यार्थी सङ्गठनद्धारा त्रिवि उपकुलपति कार्यालय घेराउ
१९ विद्यार्थी सङ्गठनद्धारा त्रिवि उपकुलपति कार्यालय घेराउ

जेठ ४ । स्ववियु निर्वाचन घोषणाका विरुद्ध  विभिन्न १९ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा आज घेराउ गरेका छन् ।

तीन विद्यार्थी संगठनले सहमतिमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन् ।

संयुक्त १९ विद्यार्थी सङ्गठनमा अनेरास्ववियु (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), तराई मधेस विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, विद्यार्थी फोरम (लोकतान्त्रिक), राप्रविसङ्घ नेपाल, अग्रगामी विद्यार्थी युनियन, सङ्घीय विद्यार्र्थी युनियन, अखिल (पाँचौँ), क्रान्तिकारी विद्यार्थी सङ्गठन नेपाल, नेपाल आदिवासी जनजाति विद्यार्र्थी महासङ्घ, अखिल नेपाल विद्यार्र्थी मञ्च, नेपाल विद्यार्र्थी परिवार, नवसमाजवादी विद्यार्र्थी मञ्च, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, सङ्घीय विद्यार्र्थी मञ्च, सङ्घीय विद्यार्थी सङ्घ र राप्रवि सङ्घ  छन् ।

त्रिविले यही जेठ १४ गते स्ववियु निर्वाचनका लागि तयारी गरेको भए पनि १९ विद्यार्थी सङ्गठनले संयुक्त रुपमा निर्वाचनमा सहभागी नहुने भनेपछि जेठ १८ का लागि कार्यतालिका प्रकाशन गरेको छ ।

प्रकाशित मिति: May 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |