• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » कुनै एउटा दलले घोषणा गर्ने संविधान मान्दैनौं : थापा
कुनै एउटा दलले घोषणा गर्ने संविधान मान्दैनौं : थापा

जेठ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कुनै एउटा दलले घोषणा गरेको संविधान मान्य नहुने बताएका छन् ।

सबै राजनीतिक दलको सहमतिबाट निर्माण भएको संविधान मात्र आफ्नो पार्टीलाई मान्य हुने उनले बताएका छन् ।


जनताले पार्टीलाई चौथो शक्तिको स्थान दिएकाले आफूहरुलाई निषेध गरेर संविधान बनाउन खोजिए मान्य नहुने चेतावनी समेत उनले दिएका छन् ।

पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा निकालेको प्रभातफेरी उद्घाटन गर्दै थापाले नेपाललाई सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रकाशित मिति: May 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |