एउटै रुखको कमाई ३६ लाख
२८ साउन । एउटा रुखबाट वर्षभरिको कमाई कतिसम्म होला ? हजार, दशहजार या लाख । सायद कसैले अनुमान गर्ला , मझुवाका धनबहादुर लामाको एउटै रुखको कमाई ३६ लाख रुपैयाँ पुगेको कान्तिपुरमा खबर छ । यो बोधित्तिको रुख हो । जसले दुई वर्षको दुई छिमल फल बेच्दा उनलाई धनवर्षा भइरहेको छ । पैसाको झोला बोकेर क्रेता फेदमै आइपुग्छन् ।
पहिले उक्त रुखमा फल्ने दानाबाट उपार्जन होला भन्ने कल्पनासमेत थिएन । गेडा फल्यो, झथ्र्यो । रहदाँ बस्दा तिनै दाना उनेर माला लगाउनुपर्छ भन्ने उनले बुझे । अरुलाई बाँडे । तीनवर्षअघि नै उनले बोधिचित्तको फल बेचेर साढे १२ लाख रुपैयाँ कमाए । त्यो कुरा संचारमाध्यममा आयो । जसबाट झन् चर्चा भएर कमाई साढे २२ लाख पुग्यो । अनि यो वर्ष २८ लाख कमाई भइसक्यो, दोस्रो सिजनको फलका लाथि ८ लाख थमाउने आइसके ।

प्रकाशित मिति:
August 13, 2014