दलहरु रुपान्तरण हुन नसकेकाले नयाँ शक्ति आवश्यक : भट्टराई
साउन १७ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरु रुपान्तरण नभए बहस र आन्दोलनकै बीचबाटै नया“ शक्ति जन्मिने बताएका छन् ।
समाजवादी अध्ययन तथा सम्वाद केन्द्र बुटवलले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकासलाई केन्द्रमा राखेर बन्ने शक्तिले मात्र सही नेतृत्व दिनसक्ने तर्क गरे ।
नेपाली राजनीति र नया“ शक्तिका बारेमा चर्चा गर्दै नेता भट्टराईले नया“ शक्तिको वैचारिक दिशा, राजनीतिक कार्य दिशालगायतका बारेमा पनि उल्लेख गरेका थिए ।
उनले नेपालका राजनीतिक दलहरु रुपान्तरण हुन नसकेकाले नयाँ शक्ति आवश्यक भएको दाबी गरे ।

प्रकाशित मिति:
August 02, 2014