• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » आन्दोलन प्रभावकारी बनाउन जनसमिति बनाउँदै नेकपा-माओवादी
आन्दोलन प्रभावकारी बनाउन जनसमिति बनाउँदै नेकपा-माओवादी

भदौ २७ । नेकपा-माओवादीले आन्तरिक पार्टी कमिटीका रुपमा संयुक्त जनसमिति निमार्ण गर्दै आन्दोलन प्रभावकारी बनाउने भएको छ । पार्टी पदाधिकारीको नेतृत्वमा जातिय क्षेत्रीय मोर्चा, विभिन्न जनवर्गीय संगठन समेटेर उसले जनसमिति गठन गर्न थालेको राजधानी दैनिकमा खबर छ ।

केन्द्रदेखि स्थानीय तहसम्मै जनसमिति निमार्ण गरी प्रभावकारी परिचालन नीति अवलम्बन गर्ने तयारी नेकपा-माओवादीले गरेको हो । यसका लागि उसले मातहतका पार्टी कमिटीलाई निर्देशन समेत दिएको छ । 

संविधानसभा प्रक्रियाबाट अलग रहेको उसले अग्रगामी संविधान निमार्णा लागि सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्ने माग राख्दै आएको छ ।

अहिले उसले आफू नेतृत्वमा ३३ दलीय मोर्चालाई साझा एजेण्डामा सहमत गराउँदै संयुक्त आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति: August 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |