लागूऔषध कारोबारीकै अभियोगमा पारसलाई मुद्दा

थाइल्याण्डस्थित नेपाली दूताबासलाई जानकारी गराएर थाई प्रहरीले लागू औषध अन्तर्गत आइस ड्रक्स बरामद गरेकाले उनलाई कारोबारीकै रुपमा मुद्दा चलाउने जानकारी दिएको उच्च स्रोतले जनाएको राजधानी दैनिकमा खबर छ ।
नेपालका पूर्वयुवराजसमेत भएकाले नेपाली सुरक्षा निकायलाई समेत यस विषयमा जानकारी गराइसककेको प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
October 12, 2014