लेन अनुशासन तोडे कारबाही
असोज २६ । चाँडो गन्तब्यमा पुग्ने हतारोले तपाई ओभरटेक गरे अब विचार गर्नु पर्ने भएको छ । ओभरटेक गर्दा आफ्नो भन्दा अर्को लेनमा पुगे कारबाही हुने भएको छ ।
काठमाडौं उपत्यका लेन अनुशासन पालन नहुदाँ दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाउने भएको छ । सडक अनुशासन नगर्दा हुने जरिवाना र सजायसँगै एक घन्टा सचेतना कक्षा समेत लिनुपर्नेछ ।

प्रकाशित मिति:
October 12, 2014