निलम्बित सशस्त्र प्रमुख वन्तले अख्तियारलाई १० करोड धरौटी बुझाए
काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड रुपैँया धरौटी बुझाएका छन् ।
सोमबार बयान लिँदा लिँदै नसकिएपछि अख्तियारले मागेको १० करोडको धरौटी बुझाएर उनी छुटेका हुन् ।
उनले उक्त रकम बराबरको बैंक ग्यारेण्टी अख्तियारमा बुझाएका छन् । सोमबार बिहान अख्तियारको टोलि उनलाई पक्राउ गर्न उनको निवास पुगेको थियो। उनले आफै उपस्थित हुने भनेपछि टोलि फर्केको थियो।
अख्तियारकै सिफारीसमा सरकारले उनलाई तीनमहिनाका लागि निलम्बन गरेको छ।

प्रकाशित मिति:
December 21, 2015