२० वर्षिया जुलियाको मसलले तहल्का (फोटोफिचरसहित)
२० वर्षीया रसियन बडीबिल्डर जुलिया विन्सको मसलले यतिबेला धेरैको ध्यान तानेको छ । सामान्यतयाः जिम भन्ने बित्तिक्कै पुरुष मान्छे सम्झिने हाम्रो जस्तो समाजमा जुलियाको चर्चा सामान्य नै हो अन्तराष्ट्रियस्तरमै उनको चर्चा यतिबेला बढेको छ ।
जुलियाले आफ्ना मसलहरुसहितको तस्बीरहरु सामाजिक सञ्जालमा पोष्टिएपछि त्यसले तहल्का पिट्न पुगेको हो ।
जुलियाले बनाएको आफ्नो बडीको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बन्न पुगेको छ। उनले आफ्नो फ्यानको लागि खिचाएर तस्बिर पोस्ट गरेपछि उसलाई पछ्याउन मानिसहरुको ओइरो लागेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
उनले बनाएको शारिरीक बनावटले गर्दा उनलाई मसल बार्बी समेत भन्ने गरिएको छ। जुलिया करीब ५ वर्षदेखि पावर लिफ्टिङ गर्दै आएकी छिन् । हेरौं उनका केही तस्बीरहरु:
प्रकाशित मिति:
February 19, 2017