रुकुमको दुई वडामा माओवादी प्यानल विजयी
रुकुम, १ जेठ । रुकुममा हिजो भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार दुई वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
पछिल्लो मत परिणाम अनुसार रुकुमको बाँफिकोटमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
बाँफिकोट गाउँपलिका वडा नं. १ मा माओवादी केन्द्रका हर्कु मल्लसहितको प्यानल विजयी भएको हो ।
त्यस्तै, सानोभेरी गाउपालिकाको वडा नं। १ मा पनि माओवादी केन्द्रका टेकवहादुर पुन छाया नेतृत्वको प्यानल बिजयी भएको छ ।

प्रकाशित मिति:
May 15, 2017