१ सय २० स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसको कति जित ?
काठमाडौं ८ असोज
प्रदेश नम्बर दुईको स्थानीय तह अन्तर्गत १ सय ३६ स्थान मध्ये १२० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
असोज २ गते भएको निर्वाचनको मतपरिणम अनुसार कांग्रेस नै अगाडी रहेको छ । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।
दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले १५, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।
१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि छ।

प्रकाशित मिति:
September 24, 2017