प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै
काठमाडाैं ८ भदाै
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षर समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाईने भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।
एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेशसभााका लागि म दिन मिल्ने गरी मतपत्र तयार पारिने आयोगकमा प्रवक्ता नवराज
ढकालले बताए ।
आमागी मंसिर १० र २१ मा हुन लागेको दुईवटा चुनावका लागि पहलिे समानुपातिकतर्फको मतपत्र छापिनेछ ।, यो खबर आजको नागरिकमा छ ।
प्रकाशित मिति:
September 24, 2017